FAQs Complain Problems

संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ८
जनसंख्या: ३२,३८९
क्षेत्रफल: ३२.९१ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: तिलाठी, लौनिया, बभनगामाकट्टी, सकरपुरा, कोईलाडि, को.मधेपुरा  र को.बर्साईन गा.वि.स.

नेपाल सरकार द्वारा स्थानीय स्तरको घोषणा पछी २७ फागुन २०७३ मा साबिकका ७ गा.बि.स.(तिलाठी १ देखि ९ ,लौनिया १ देखि ९ सकरपुरा १ देखि ९ कोइलाडी १ देखि ९ ,को.बर्साइन १ देखि ९ ,को .मधेपुरा १-३ /८-९ ,बभनगामा कट्टी ५ देखि ९ तथा १ देखि ४ ) मिलि यस गाउँपालिकाको स्थापना भएको हो |