FAQs Complain Problems

स्वास्थ्य शाखा

परिचय

            तिलाठी कोइलाडी गा.पा. स्वास्थ्य यूनिट अंतर्गत ५ ओटा स्वास्थ्य चौकी र १ ओटा प्र.स्वा.के.  आधाभुत स्वास्थ केन्द्र २  रहेको  र त्यस मध्ये हाल  प्रथमिक स्वास्थय केन्द्र तोपा , स्वास्थ्य चौकी लौनिया र स्वास्थ्य चौकी कोइलाडी मा  बर्थिंग सेन्टर  संञ्चालनमा  रहेको , ८ ओटै स्वस्थ्य संस्थाबाट नेपाल सरकार स्वस्थ्य चौकी स्तरको सेवाहरु  निरन्तर  दिइन्छ  |

 

        कर्मचारी को विवरण

  •   दरवन्दी अनुसार को कर्मचारी :-  ५८ जना
  • महिला स्वस्थ्य स्वम सेविका  :-   ५९ जना
  • आमा  समूह                    :-     ५९  जना
  • गाउँघर किल्निक संख्या    :-       २० जना
  • खोप किल्निक संख्या      :-        २२ जना 

        सबै स्वस्थ्य चौकीबाट दिने सेवाहरु

  • खोप सेवा
  • सुरक्षित मातृत्व सेवा
  • परिवार नियोजन सेवा
  • पोषण सेवा
  • स्वस्थ्य परामर्श सेवा
  • बाहिरङग उपचार सेवा
  • क्षय रोग तथा कुष्ठ रोग सेवा
  • समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन
  • जेष्ठ नागरिक लाइ घरदैलौ स्वस्थ्य उपचार कार्यहरु |