FAQs Complain Problems

पशु विकास शाखा

      परिचय 

  नेपालको कृषि प्रणालीमा पशुपंक्षि पालन व्यवसायको महत्व अनादिकालदेखि आजसम्म रहि आएको छ। पक्षुपालन व्यवसायलाई विविधिकरण, व्यवसायीकरण, आयमुलक तथा सम्मानित पेशाको रुपमा विकास गरी उत्पादन पुर्याउने पशुपंक्षि विकास शाखाको प्रमुख उद्देश्य हो । बि.स. २०२३ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभागको स्थापना गरी पाँचौ पञ्च बर्षिय योजना देखि पशु स्वास्थ्य, पक्षु अहारा, पशु प्रजन्न् तथा पशुपालन व्यवस्थापन सेवालाई एकीकृत रुपमा कृषकहरुको घर दैलोमा पुर्याउने  उद्देश्यले समन्वयात्मक पशु सेवा कार्यक्रम संचालन गरियो । २०५२ साल श्रावन १ गते पशु सेवा विभागको गठन भयो । 

कर्मचारी विवरण

                 नाम       पद  सम्पर्क न. फोटो 
बद्री नारायण मण्डल  अधिकृत छैठो  9807845407
जिवछ लाल मण्डल  अधिकृत छैठो     
दिले कुमार चौधरी  ना.प.स्वा.प्रा.  9814761998
यशोधर यादव  ना.प.स्वा.प्रा.  9804000142  
रुपेश कुमार चौधरी  ना.प.स्वा.प्रा.  9808252735
दिपेन्द्र बनबरीया  ना.प.स्वा.प्रा.  9816741123

             सञ्चालित कार्यक्रमहरु

  1. पशु स्वास्थ्य कार्यक्रम  अन्तर्गत 
    • मेडिकल उपचार
    • सर्जिकल उपचार
    • उपचार सेवा
    • पशु भ्याकसिनेसन कार्यक्रम
    • पशु वध्ंयाकरण सेवा

    नोट :- पशुपंक्षि विकास शाखा कोइलाडी  बाट सेवा दिइन्छ ।

  2. पशु अहारा कार्यक्रम  अन्तर्गत 
    • हिउँदे घाँस (जै, वर्सिम, भेज)
    • बर्ष घाँस ( टियोसेन्टी, जुनेलो, सुडान, मकै)
    • बहुवर्ष घाास (नोपियर, पारा घाँस, सेटेरिया)
    • डाले घाँस (इपिल–इपिल, टाँकी, कोइरालो)

    नोट :-पशुपंक्षि विकास शाखा कोइलाडी  बाट  निःशुल्क वितरण गरिन्छ ।

  3. नश्ल सुधार कार्यक्रम (गाई र भैँसी)
  4. पशु विकास सेवा कार्यक्रम अन्तर्गत 
    1. मासुमा आत्म निर्भर कार्यक्रम अन्र्तगत
      • बख्रा पालन सम्बन्धि तालिम
      • बाख्रा खोर सुधार कार्यक्रम (अनुदानमा)
    2. लक्षित दुध उत्पादन कार्यक्रम
      • गाई/भैँसी पालन सम्बन्धि तालिम
      • गौठ तथा भखारो सुधार कार्यक्रम (अनुदानमा)

                नोट:– पशुपंक्षि विकास शाखा, कोइलाडी  बाट सेवा दिईन्छ । 

                दर्ता भएका पशु–फार्म-२  र  समूह –  ६   ओटा   रहेको  छ ।