FAQs Complain Problems

सूचना तथा समाचार

"अमिन आवश्यकता सम्बन्धी सूचना " !!

यस तिलाठी कोइलाडी गाउँपालिका लाई सेवा करारमा १ (एक) जना अमिन आवश्यक परेको हुदा योगता,अनुभब भएका नेपाली नागरिकहरुलाई तोकिएको समय भित्र निवेदन दिनुहुन् सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकिशित गरिएको छ |

" नायब पशु स्वास्थ्य प्राविधिक आवश्यकता सम्बन्धी सूचना " !!!

यस तिलाठी कोइलाडी गाउँपालिका लाई कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत १ जना  नायब  पशु स्वास्थ्य प्राविधिक (भेटेरिनरी  जेटीए ) सेवा करारमा आवश्यक परेको ले तोकिएको समय भित्र निवेदन दिनुहुन सम्बन्धित सबै को लागि यो सूचना प्रकशित गरिएको छ 

" सूचना विधालय सञ्चालन तथा कक्षा थप अनुमति सम्बन्धमा " ||

उपरोक्त सम्बन्धमा शैक्षिक सत्र २०७६ का लागि नयाँ बिधालय सञ्चालन तथा कक्षा थप अनुमति लिन चाहने र शिक्षा ऐन तथा निमावली (अनुसूची ३) मा पूर्वाधार पुरा गरेको सामुदायिक र संस्थागत विधालयहरु  लाई  

जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ |

"सूचना" सूचना" सुचना"

उपरोक्त सम्बन्धमा यस गाउँपालिकाको मिति २०७५/०७/१८ बिज्ञापन  नम्बर ०२/२०७५/०७६ मा पद संख्या ०४(चार) हुनु पर्नेमा पद संख्या ०२(दुई) उल्लेख हुन गएको हुँँदा सो पद संख्या सच्याई ०४(चार) कायम गरिएको व्यहोरा सम्बन्धित सबैमा सहर्ष

जानकारी को लागि अनुरोध छ |

 

"सवारी चालक को आवश्यकता सम्बन्धी सूचना"

यस तिलाठी कोइलाडी गाउँपालिकाको लागि एक जना हलुका सवारी चालक सेवा करारमा आवश्यक परेको हुदाँ अनुभब भएका नेपाली नागरिकहरुलाई तोकिएको समयभित्र रितपुर्बक निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना

प्रकशित गरिएको छ |

" सेवा करारमा स्वयम्सेवक को आवश्यक्ता

यस तिलाठी कोइलाडी गाउँपालिकालाई  खानेपानी सरसफाई तथा स्वच्छता तिब्रता (ASWA-||) कार्यक्रमको लागि  सेवा करार मा २ जना स्वयंसेवक (volunteer) आवश्यक परेको हुदा योग्यता अनुभब भएको नागरिकहरुलाई जानकारी को लागि यो सूचना प्रकाशित  गरिएको  छ | 
 

Pages