FAQs Complain Problems

वडा नं. ३

सकरपुरा वडा नं. ३  तिलाठी कोइलाडी गाउँपालिका  सकरपुरा  गाउँ मा रेको   छ । वि.सं. २०७३ सालमा गाउँपालिका स्थापना भएसंगै साविक गा.वि.स. वडा नं. १ देखि ९ अन्तर्गत रहेको गाउँ  टोल सकरपुरा पर्दछ । यस वडाको क्षेत्रफल ३.६४ वर्ग कि.मी रहेको छ । जनगणना २०६८ अनुसार यस वडामा ५३५१ जनसंख्या रहेको छ ।   यस वडाको उत्तर तर्फ  राजविराज नगरपालिका  पश्चिम मा  वडा नं. १ तिलाठी र छिन्नमस्ता गाउँपालिका  दक्षिण तर्फ कुनौली बोर्डर  भंसार तथा पूर्व तर्फ वडा नं. ४ र हनुमाननगर कंकालानी नगरपालिका  पर्दछ ।   यस वडामा एउटा स्वास्थ्य चौकी, दुई वटा  प्राथमिक विद्यालय र एउटा उच्चमाधमिक  विद्यालय संचालनमा रहेको छ । किनबेचका  लागि उग्रकांत मा.वि. को छेऊ मा  हटिया लाग्ने गरेको छ । मठ मंदिरका रुपमा राम जानकी  मन्दिर शिब मन्दिर  दिह्बार बाबा मन्दिर अवस्थित छ ।  यस वडामा ब्राह्मण ,राजपुत, को बव्यास  मुखिया  साह  खंग  मण्डल  आदी  जाती  को सोबास  रहेको छ । यस वडामा मख्य तयाः मानिसहरु कृषिमा निर्भर छन |

 

Population: 
5351
Ward Contact Number: 
9817722251,