FAQs Complain Problems

व्यवसाय दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन ,सर्जमिन को हक मा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
तिलाठी कोइलाडी गाउँपालिका ले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र

२.व्यवसाय दर्ता गरेको  प्रमाण पत्र को प्रतिलिपी

३.आफ्नो घर भए चालु आ.व. को मालपोत र घर जग्गा कर ,एकीकृत सम्पति कर तिरे को रसिद वा कर निर्णय स्वीकृत भएको कागजात

४.बहलाल मा भए सम्झौता को पत्र

५ दुई प्रति पासपोर्ट साइज फोटो