ताजा सूचना
स्वास्थ्य शाखा
परिचय
तिलाठी कोइलाडी गा.पा. स्वास्थ्य यूनिट अंतर्गत ५ ओटा स्वास्थ्य चौकी र १ ओटा प्र.स्वा.के. आधाभुत स्वास्थ केन्द्र २ रहेको र त्यस मध्ये हाल कुनै पनि स्वस्थ्य चौकीमा बर्थिंग सेन्टर संञ्चालनमा नरहेको , ८ ओटै स्वस्थ्य संस्थाबाट नेपाल सरकार स्वस्थ्य चौकी स्तरको सेवाहरु दिईन्छ |
कर्मचारी को विवरण
- दरवन्दी अनुसार को कर्मचारी :- ४० जना
- महिला स्वस्थ्य सवम सेविका :- ५९ जना
- आमा समूह :- ५९ जना
- गाउँघर किल्निक संख्या :- २० जना
- खोप किल्निक संख्या :- २२ जना
सबै स्वस्थ्य चौकीबाट दिने सेवाहरु
- खोप सेवा
- सुरक्षित मातृत्व सेवा
- परिवार नियोजन सेवा
- पोषण सेवा
- स्वस्थ्य परामर्श सेवा
- बाहिरङग उपचार सेवा
- क्षय रोग तथा कुष्ठ रोग सेवा
- समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन
- जेष्ठ नागरिक लाइ घरदैलौ स्वस्थ्य उपचार कार्यहरु |