ताजा सूचना
अपाङ्ग सम्बन्धि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन , रीत नपुगेको सर्जमिन को हक मा बढीमा ३ दिन |
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
तिलाठी कोइलाडी गाउँपालिका ले तोके बमोजिम
आवश्यक कागजातहरु:
- निवेदन
- नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
- कुन प्रकारको अपांगता हो सो सम्बन्धी मेडिकल सुपरिटेन्डेन्टको सिफारिस,
- व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।