ताजा सूचना
योजना सम्झौता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,विबरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत/ योजाना शाखा
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
१)उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान