ताजा सूचना
सूचना तथा समाचार
यस तिलाठी कोइलाडी गाउँपालिका लाई कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत १ जना नायब पशु स्वास्थ्य प्राविधिक (भेटेरिनरी जेटीए ) सेवा करारमा आवश्यक परेको ले तोकिएको समय भित्र निवेदन दिनुहुन सम्बन्धित सबै को लागि यो सूचना प्रकशित गरिएको छ
उपरोक्त सम्बन्धमा शैक्षिक सत्र २०७६ का लागि नयाँ बिधालय सञ्चालन तथा कक्षा थप अनुमति लिन चाहने र शिक्षा ऐन तथा निमावली (अनुसूची ३) मा पूर्वाधार पुरा गरेको सामुदायिक र संस्थागत विधालयहरु लाई
जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ |










