FAQs Complain Problems

सूचना तथा समाचार

यस तिलाठी कोइलाडी गाउँपालिका लाई सेवा करारमा १ (एक) जना अमिन आवश्यक परेको हुदा योगता,अनुभब भएका नेपाली नागरिकहरुलाई तोकिएको समय भित्र निवेदन दिनुहुन् सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकिशित गरिएको छ |

यस तिलाठी कोइलाडी गाउँपालिका लाई कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत १ जना  नायब  पशु स्वास्थ्य प्राविधिक (भेटेरिनरी  जेटीए ) सेवा करारमा आवश्यक परेको ले तोकिएको समय भित्र निवेदन दिनुहुन सम्बन्धित सबै को लागि यो सूचना प्रकशित गरिएको छ 

Pages