FAQs Complain Problems

महाशिवरात्रि को हार्दिक मंगलमय शुभकामना

Read More

स्वास्थ्य सेवाहरु प्रभावकारी रुपमा संचालन गरी ति.को.गा.पा द्वितिय स्थान प्राप्त गर्न सफल भई प्रमाण पत्र ग्रहण गर्नु हुदै गाउँपालिकाका जन स्वास्थ्य निरीक्षक दीपक कुमार मंडल ।

Read More

पब्लिक मा.वि तिलाठी

Read More

संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ८
जनसंख्या: ३२,३८९
क्षेत्रफल: ३२.९१ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: तिलाठी, लौनिया, बभनगामाकट्टी, सकरपुरा, कोईलाडि, को.मधेपुरा  र को.बर्साईन गा.वि.स.

नेपाल सरकार द्वारा स्थानीय स्तरको घोषणा पछी २७ फागुन २०७३ मा साबिकका ७ गा.बि.स.(तिलाठी १ देखि ९ ,लौनिया १ देखि ९ सकरपुरा १ देखि ९ कोइलाडी १ देखि ९ ,को.बर्साइन १ देखि ९ ,को .मधेपुरा १-३ /८-९ ,बभनगामा कट्टी ५ देखि ९ तथा १ देखि ४ ) मिलि यस गाउँपालिकाको स्थापना भएको हो |

वडा कार्यालय हरु

सुचना !! सुचना !! सुचना

लिंकहरु

                                                         
      विद्यालय               स्वास्थ्य                  कृषि शाखा               पशु शाखा                                         
   
           
        सहकारी              न्यायिक समिति        निर्वाचित जनप्रतिनिधि  

जनप्रतिनिधि

  
अरुण कुमार मण्डल  
          अध्यक्ष
     मो. ९८०४७१५६८०
ईमेल ः- chairperson.tkgp@gmail.com

  फुल  कुमारी  साह    
        उपाध्यक्ष 
   मो. ९८०३४११६१५
इमेल ः-  vicechairperson.tkgp@gmail.com

पदाधिकारी

     
          राजु कुमार झा
    नि. प्रमुख प्रशासकीय अधिकृत
  ईमेलः-cao.tilathikoiladimun@gmail.com
            फोन नं ९८५२८२२२२५

 

 

 

सेवाहरु

सेवा प्रकारः- विभिन्न सम्झौता हरु
सेवा समयः- सोही दिन,विबरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ योजाना शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१)उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन , रीत नपुगेको सर्जमिन को हक मा बढीमा ३ दिन |
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- तिलाठी कोइलाडी गाउँपालिका ले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
  • कुन प्रकारको अपांगता हो सो सम्बन्धी मेडिकल सुपरिटेन्डेन्टको सिफारिस,
  • व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ ।    
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ । 
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन , रीत नपुगेको सर्जमिन को हक मा बढीमा ३ दिन |
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- तिलाठी कोइलाडी गाउँपालिका ले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  •  निवेदन,
  •  विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपी,
  •  स्थानिय तहमा दर्ता भएको नविकरण सहितको दर्ता प्रमाण पत्र,
  • सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्यको हकमा चालु आ.व. सम्मको चुक्ता भएको मालपोत कर रसिद, घर जग्गा कर तिरेको रसिद ,
  • बहालमा भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ,
  • स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी,
  • निरिक्षण प्रतिवेदन पत्र, सरी जाने निकाय वा वडा कार्यालयको अनुमती पत्र ।
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन , रीत नपुगेको सर्जमिन को हक मा बढीमा ३ दिन |
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- तिलाठी कोइलाडी गाउँपालिका ले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन,
  •  विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपी,
  •  स्थानिय तहमा दर्ता भएको नविकरण सहितको दर्ता प्रमाण पत्र,
  •  सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्यको हकमा चालु आ.व. सम्मको चुक्ता भएको मालपोत कर रसिद, घर जग्गा कर तिरेको रसिद ,
  •  बहालमा भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ,
  •  स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी,
  •  निरिक्षण प्रतिवेदन पत्र ।     
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ । 
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन , रीत नपुगेको सर्जमिन को हक मा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- तिलाठी कोइलाडी गाउँपालिका ले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  •  निवेदन,
  •  संरक्षक दिने र लिने व्यक्तिको ना.प्र.प.को प्रतिलिपी र जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी,
  •  आवश्यक अन्य कागजातहरु । 
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ । 

 

 

सेवा प्रकारः- कर तथा सुल्क
सेवा समयः- सोही दिन ,सर्जमिन को हक मा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- तिलाठी कोइलाडी गाउँपालिका ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन

२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३)  भवन  नक्शा  स्वीकृति  प्रमाण पत्र र नक्शाको प्रतिलिपि

४) भवन/जग्गा  खरिद  गरेकोे  भए  मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि

५) (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएको भवनको हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन

६) मालपोत तिरेकोे रसिद

७) आ.व ०५७।५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेकोे भए सो को प्रमाणित प्रतिलिपी

८) नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपी

 

सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- सोही दिन ,सर्जमिन को हक मा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- तिलाठी कोइलाडी गाउँपालिका ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२.व्यवसाय दर्ता गरेको  प्रमाण पत्र को प्रतिलिपी

३.आफ्नो घर भए चालु आ.व. को मालपोत र घर जग्गा कर ,एकीकृत सम्पति कर तिरे को रसिद वा कर निर्णय स्वीकृत भएको कागजात

४.बहलाल मा भए सम्झौता को पत्र

५ दुई प्रति पासपोर्ट साइज फोटो

 

जानकारी